Kath Khabar
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प 
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प  टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८:४४ बजे ६.४ म्यग्नीच्युडको र त्यसको ३ मिनेट पछि ५.८ म्यग्नीच्युडको भूकम्प गएको जनाएको छ।
युक्रेनको राजधानी किभमा अमेरिकी राष्ट्रपति बाइडेन
युक्रेनको राजधानी किभमा अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् ।
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता सोलुखुम्बु जानेक्रममा चालक श्रेष्ठ पौडी खेल्न सुनकोसीमा गएको र पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीका भनाइ छ । उनी चर्चित रियालिटी सो द भ्वोइस अफ नेपाल सिजन ४ मा पनि सहभागी भएका थिए ।
९८ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर अस्पतालको सट्टा बाँकी जीवन घरमा परिवारसँग बस्दै
९८ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर अस्पतालको सट्टा बाँकी जीवन घरमा परिवारसँग बस्दै आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउने देखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट-इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए ।
ब्राजिलमा भीषण वर्षा : बाढी पहिरोमा परी ३६ जनाको मृत्यु
ब्राजिलमा भीषण वर्षा : बाढी पहिरोमा परी ३६ जनाको मृत्यु बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन्।
विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाटै पक्राउ
विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाटै पक्राउ थाइल्याण्डबाट फर्कदै गरेका उनलाई हिजो प्रहरीको केन्द्रीय साइबर ब्यूरोले विमानस्थलबाटै पक्राउ गरेको हो ।
फिलिपिन्समा विमान दुर्घटना, खोजी कार्य जारी
फिलिपिन्समा विमान दुर्घटना, खोजी कार्य जारी फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो।
भूकम्पले थिलथिल भएको सिरियाको राजधानी दमास्कसमा इजरायलको आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
भूकम्पले थिलथिल भएको सिरियाको राजधानी दमास्कसमा इजरायलको आक्रमण, कम्तीमा १३ जनाको मृत्यु इजरायलले इरान र हिजबुल्लाह विद्रोहीसँग सम्बन्धित सिरियाली लक्ष्यहरूमा बारम्बार हमला गरेको छ। तर, उसले विरलै आफ्नो कार्य स्वीकार गर्ने गरेको छ।
कोहिनूर हीरा लगाउन किन अस्वीकार गरिन् बेलायतका राजा चार्ल्सकी श्रीमती रानी क्यामिलाले
कोहिनूर हीरा लगाउन किन अस्वीकार गरिन् बेलायतका राजा चार्ल्सकी श्रीमती रानी क्यामिलाले कोहिनूर हीरा १०५.६ क्यारेटको छ । यसलाई संसारको सबैभन्दा ठूलो हीरा मानिन्छ। यो हिरा १४ औं शताब्दीमा आन्ध्र प्रदेशको खानीमा भेटिएको भनिन्छ तर पञ्जाबमा बेलायती कब्जा भएपछि सन् १८४९ मा यो हीरा तत्कालीन बेलायतकी महारानी भिक्टोरियालाई हस्तान्तरण गरिएको थियो ।
सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन
सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन अस्पतालका अनुसार बिहान करिब ११ बजेतिर उहाँको निधन हो । ८६ वर्षीया भण्डारीको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।
Weather Update