को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ? यस्तो छ जीवनी
बिहीबार, फागुन २५, २०७९
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
बिहीबार, फागुन २५, २०७९
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
बंगलादेशमा शरण लिएका रोहिंग्यालाई स्वदेश फर्काउन म्यानमार सकारात्मक छैन
बिहीबार, फागुन २५, २०७९
“रोहिंग्याहरू अहिले आफैं आपसमा लडिरहेका छन्। उनीहरू लागूऔषध, हतियार र मानव बेचबिखन जस्ता आपराधिक गतिविधिमा संलग्न भएका छन्। यससँगै उनीहरूबीच धेरै विवादहरू छन्।”
उपल्लो मुस्ताङको लोमान्थाङमा यो वर्षको पहिलो हिमपात
बुधबार, फागुन २४, २०७९
“हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिँचाइ गर्ने, अन्नबाली सप्रिनुको साथै फलफूल र तरकारी फल्न र फूल फुल्नमा सहयोग पुग्छ ।” स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।
अष्ट्रेलियाको जंगलमा आगलागी, गर्मीको लहरले स्थिति जटिल हुन सक्ने
मंगलबार, फागुन २३, २०७९
मंगलबार राज्यका ३३ स्थानमा आगलागी भएको खबर आएको छ, जसमध्ये १० स्थानमा आगो नियन्त्रणमा आउन सकेको छैन । न्यु साउथ वेल्सको फायर डिपार्टमेन्टले तीव्र हावाका कारण आगो छिटो फैलिएको बताएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न वारेन्टका साथ घरमै पुग्यो प्रहरी
आइतबार, फागुन २१, २०७९
पीटीआई वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले भने, “इमरान खानलाई गिरफ्तार गर्ने कुनै पनि प्रयासले स्थितिलाई गम्भीर रूपमा बिगार्न सक्छ, म यो असक्षम र पाकिस्तान विरोधी सरकारलाई चेतावनी दिन चाहन्छु कि पाकिस्तानलाई थप समस्यामा नपरोस् र समझदारी पूर्वक काम गर्नुहोस्।”
ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि
बिहीबार, फागुन १८, २०७९
दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । स्थानीय स्टेसन मास्टर विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा
बिहीबार, फागुन १८, २०७९
अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ । अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ । जबकि खुला बजारमा डलरको भाउ रु. २७५ पुगेको छ ।
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन
बिहीबार, फागुन १८, २०७९
चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो।
ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु
बुधबार, फागुन १७, २०७९
यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । आगो निभाउन १७ वटा गाडी घटनास्थलमा पठाइएको दमकलले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
साताको लोकप्रीय
