Kath Khabar
अब अमेरिकामा आकस्मिक गर्भनिरोधक चक्कीमाथि प्रतिबन्ध
अब अमेरिकामा आकस्मिक गर्भनिरोधक चक्कीमाथि प्रतिबन्ध गर्भनिरोधक चक्की प्रतिबन्ध सम्बन्धी ऐन अप्रिल १ गतेदेखि लागू हुने भएको छ । गर्भनिरोधक चक्की प्रतिबन्ध लगाउने कानूनको उल्लङ्घन गर्दा ६ महिना जेल र ९ हजार डलर सम्म जरिवाना हुन सक्छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा रसियाको राष्ट्रपति पुटिन बिरूद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा रसियाको राष्ट्रपति पुटिन बिरूद्ध पक्राउ पुर्जी जारी रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुन् । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तरराष्ट्रिय यात्रामा असर पर्नसक्छ । विश्वका १ सय २३ सदस्य राष्ट्रहमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ ।
सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल
सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
अमेरिकासंग २२० टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
अमेरिकासंग २२० टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया अमेरिकासंग आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको हो।
बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्ध
बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्ध साइबर सुरक्षा विज्ञहरूको सल्लाहमा यो कदम चालिएको पनि मन्त्रीले बताए । यो प्रतिबन्ध व्यक्तिगत फोन र उपकरणहरूमा लागू हुँदैन।
दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण
दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको बताइएको छ । यो मिसाइलको फायरपावर अमेरिकासम्म रहेको बताइएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो ।
इरानको सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी
इरानको सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी गत वर्षको सेप्टेम्बरमा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शनको सिलसिला शुरु भएको थियो ।
 ३० जना बौद्ध भिक्षुहरुको सामूहिक हत्या 
 ३० जना बौद्ध भिक्षुहरुको सामूहिक हत्या  बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।
महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध वारेन्ट जारी
महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध वारेन्ट जारी यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति
सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्‍याए ।
Weather Update