क्याफेमा भएको विष्फोटमा रुसी सेनाका ब्लगर भ्लादलेन टाटारस्कीको मृत्यु
सोमबार, चैत २०, २०७९
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै
सोमबार, चैत २०, २०७९
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरुसँगै लाखौंको जनसहभागिता रहने आयोजकले बताएको छ ।
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
आइतबार, चैत १९, २०७९
स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् ।
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
आइतबार, चैत १९, २०७९
अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ ।
अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु
बुधबार, चैत १५, २०७९
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरूले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
बुधबार, चैत १५, २०७९
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।
राहुल गान्धीलाई १ महिना भित्र सरकारी निवास खाली गर्न सूचना
मंगलबार, चैत १४, २०७९
पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम १ महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्।
खानेपानीको ट्याङ्कीमा भेटियो शव
आइतबार, चैत १२, २०७९
“दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ”
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई २ वर्षको जेल सजाय
बिहीबार, चैत ९, २०७९
सन् २०१९ को यो मामिला उनले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ। मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। रिपोर्टका अनुसार राहुल गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका छन् । वर्तमान सांसद भएकाले राहुल गान्धीको सांसद पद अहिले खतरामा छैन।
एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरले भाडामा लियो काठमाडौं प्लाजा
बिहीबार, चैत ९, २०७९
भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ ।
साताको लोकप्रीय
