Kath Khabar
तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन
तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन काठमाडौंको जोरपाटीमा आयोजित प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मूलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश समृद्ध नहुने धारणा राख्नु भएको थियो ।
अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीसम्म धक्का महसुश
अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीसम्म धक्का महसुश भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो ।
रमजान नजिकिंदा इजरायली र प्यालेस्टाइनी अधिकारीबीच शान्ति वार्ता
रमजान नजिकिंदा इजरायली र प्यालेस्टाइनी अधिकारीबीच शान्ति वार्ता २६ फेब्रुअरीमा जोर्डनमा बोलाइएको सम्मेलन आफ्नो प्रकारको पहिलो थियो, जसमा इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्ने संकल्प गरिएको थियो। तर, यसपछि पनि इजरायल र प्यालेस्टाइनबीच जमिनमा हिंसा जारी छ ।
मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै
मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै मर्डोकले यसअघि अष्ट्रेलियाकी फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटिस पत्रकार अन्ना मान र चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङसँग विवाह गरिसकेका छन् । मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए ।
चक्रवात फ्रेडीबाट मलावीमा ५ सय जनाको मृत्यु, ५ लाखभन्दा बढी विस्थापित
चक्रवात फ्रेडीबाट मलावीमा ५ सय जनाको मृत्यु, ५ लाखभन्दा बढी विस्थापित देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसत भन्दा अधिक वर्षा भएर प्रभावित मध्येका ३ जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ।
सी जिनपिङ र भ्लादिमिर पुटिन बिच भेटबार्ता
सी जिनपिङ र भ्लादिमिर पुटिन बिच भेटबार्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले देखेको बताएका छन् । पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए।
विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु
विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु कङ्गोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेका छन्। यहाँ संयुक्त राष्ट्रसङ्घीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन।
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
नापतौलमा ठगी गर्ने झन्डै ८ हजार व्यापारीलाई कारबाही
नापतौलमा ठगी गर्ने झन्डै ८ हजार व्यापारीलाई कारबाही चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच गरेका छन्।
Weather Update