Kath Khabar
एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ
एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो ।
आज बिहान गरिएको विशेष चेकिङ्गको क्रममा दुई सय ७० जना कारवाहीमा
आज बिहान गरिएको विशेष चेकिङ्गको क्रममा दुई सय ७० जना कारवाहीमा विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् ।
पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक
पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक उच्च रक्तचापका कारण गएको मङ्सिर ११ गते उहाँलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।
‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुईजना भक्तपुरबाट पक्राउ
‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुईजना भक्तपुरबाट पक्राउ उनीहरूले बिभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडी’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरु प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ ।
वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै
वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको ३ वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ ।
फागुनदेखि मौलाकालिका केबलकार सञ्चालन गर्ने तयारी
फागुनदेखि मौलाकालिका केबलकार सञ्चालन गर्ने तयारी निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ। गैँडाकोट-१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए।
ललितपुरको ताल्छिखेलबाट चोरीको मोटरसाइकल सहित दुई व्यक्ति नियन्त्रणमा
ललितपुरको ताल्छिखेलबाट चोरीको मोटरसाइकल सहित दुई व्यक्ति नियन्त्रणमा धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बागमती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद शनिबार राति चोरी भएको छ ।
इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय
इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय खेलाडीलाई मृत्यु दण्डको सजाय दिने सरकारी निर्णय प्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।
उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार 
उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार  यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस...
Weather Update