Kath Khabar
टर्की र सिरियामा २८ हजार मानिसको मृत्यु संगै लुटपाटका घटना बढ्दो
टर्की र सिरियामा २८ हजार मानिसको मृत्यु संगै लुटपाटका घटना बढ्दो फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प पछि लुटपाटका घटनामा वृद्धि भएको छ । छानबिन पछि समितिले विभिन्न ८ प्रदेशका ४८ जनालाई पक्राउ गरेको छ ।
टर्की -सिरिया भूकम्प - अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु
टर्की -सिरिया भूकम्प - अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु चिसो मौसमका बाबजुद पनि हजारौं उद्धारकर्मीहरूले भग्नावशेष निकालिरहेका छन्। भूकम्पमा परी कैयन हराइरहेका छन् ।
राष्ट्रपति सवारीका बेला डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित
राष्ट्रपति सवारीका बेला डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्‍मा सम्बोधन गर्न जाने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहमाथि सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेको थियो।
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।
टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो भूकम्पपछि सडकमा बास भएका मानिसहरु अहिले चिसोबाट समस्यामा परेका छन् । खाना, पानी र अत्यावश्यक वस्तुका लागि जनताले समस्या भोगिरहेका छन्। उद्धारकर्ताहरूले बाँचेकाहरूलाई बाहिर निकाल्न भग्नावशेष खन्ने क्रम जारी छ।
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
ग्लोबल वार्मिङ रोक्नका लागि सूर्यलाई चिसो पार्न जुट्दै वैज्ञानिकहरू
ग्लोबल वार्मिङ रोक्नका लागि सूर्यलाई चिसो पार्न जुट्दै वैज्ञानिकहरू सोलार जियो इन्जिनियरिङ भनिने यस प्रक्रियामा वैज्ञानिकहरूले ठूला बेलुनहरू मार्फत वायुमण्डलको माथिल्लो भाग (स्ट्र्याटोस्फियर) मा सल्फर डाइअक्साइड स्प्रे गर्नेछन् ।
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो थप भूकम्प आउन सक्ने र तीव्रता पहिले भन्दा बढी हुन सक्ने भएपनि उद्धारकर्मीहरू काम गरिरहेका छन् तर भवनको भग्नावशेषमा दबिएका मानिसहरूको बाँच्ने सम्भावना समय बित्दै जाँदा कम हुँदै गएको छ।
लेनदेनको विषयलाई लिएर अपहरणको नाटक, छ जना पक्राउ
लेनदेनको विषयलाई लिएर अपहरणको नाटक, छ जना पक्राउ अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
टर्की-सिरियामा भूकम्पका कारण १५ हजारको मृत्यु, २०१५ पछिको सबैभन्दा ठूलो विनाश
टर्की-सिरियामा भूकम्पका कारण १५ हजारको मृत्यु, २०१५ पछिको सबैभन्दा ठूलो विनाश भग्नावशेषमुनि फसेका मानिस र बालबालिकाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जुन स्तब्ध छन् । उद्धारका क्रममा धेरै बालबालिकाको सकुशल उद्धार गरिएको छ ।
टर्की, सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, उद्धार कार्य जारी
टर्की, सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, उद्धार कार्य जारी टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोआनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए।
भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु, भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार
भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु, भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।
Weather Update