Kath Khabar
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।
चीनमा राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै व्यापक प्रदर्शन
चीनमा राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै व्यापक प्रदर्शन कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो।
हराएको बुद्धको मूर्ति ४८ वर्षपछि छाउनीमा भेटियो
हराएको बुद्धको मूर्ति ४८ वर्षपछि छाउनीमा भेटियो बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा हाल वतन नखुलेका बद्री भुजेल भन्ने ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा ललितपुर क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्।
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला २०१४ को जुलाई १७ मा नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।
इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु
इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु इरानको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा महसा अमिनी ३ दिनको लागि प्रहरी हिरासतमा थिइन्, सेप्टेम्बर १६ मा प्रहरी हिरासतमा उनको मृत्यु भएको थियो ।  मेहसा अमिनीको मृत्युपछि इरानमा विगत २ महिना देखि विरोध प्रदर्शन भइरहेको छ ।
Weather Update