Kath Khabar
चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने
चाँगुनारायणले निः शुल्क रगत उपलब्ध गराउने “पर्यटकीय क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेका छौँ, झौखेलको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरबाट त्रिशुलडाँडामा गोरखनाथको मन्दिर निर्माण सम्पन्न गर्दै त्यहाँबाट तेलकोट, जालपादेवी, शान्ति स्तुपा, टावर, बाल्मिकेश्वर मन्दिर, सुडालबाट काभ्रको सिमाना कल्पेश्वर महादेवसम्म पर्यटकीय सडकको रूपमा विकास गर्ने मुख्य योजना अगाडि सारेका छौँ ।”
सन्दर्भ  सरकारको एक वर्ष : बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
सन्दर्भ सरकारको एक वर्ष : बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो । स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको हो ।
Weather Update