Kath Khabar
कस्तो छ गृहको सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजना ?
कस्तो छ गृहको सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजना ? योजनमा नयाँ सहर विकास गर्दा पार्किङ क्षेत्रको पहिले नै पहिचान गर्नुपर्ने, सडक छेउमा निर्माण सामग्री थुपार्ने, संरचना निर्माण गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने, मुख्यमुख्य चोकमा सिसिटिभी क्यामेराको व्यवस्था गर्ने, सडकको अवस्था हेरी गतिको अधिकतम सीमा कायम गर्ने विषय समावेश छ ।
अर्थमन्त्रीद्वारा राजिनामा
अर्थमन्त्रीद्वारा राजिनामा
आउँदो चुनावको लागि विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह
आउँदो चुनावको लागि विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह आज विज्ञप्ति जारी गरी स्वदेशमा निर्मित विद्युतीय मतदानयन्त्र तत्काल व्यवस्थापन हुनसक्ने अवस्था हाल विद्यमान नभएमा आउँदो साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको जानकारी दिनुभयो ।
वामदेव गौतमले गरे नयाँ पार्टीको घोषणा
वामदेव गौतमले गरे नयाँ पार्टीको घोषणा “नेपालका कम्युनिष्ट फुट्दा अरुले नै फाइदा लिए, अब मेरो नेतृत्वमा नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउँछु ।”
Weather Update