प्रतिनिधि सभाको आजको बैठकमा नागरिकता विधेयक फिर्ता लिने तयारी

काठमाडौं, असार २४ । सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ । आज शुक्रबार दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय