Kath Khabar
होटल स्क्वायरका सञ्चालक रोमी अर्याल पक्राउ
होटल स्क्वायरका सञ्चालक रोमी अर्याल पक्राउ भदौ १४ देखि मेडिसिटी अस्पतालमा कोमामा रहेका उनको उपचारमा ९५ लाख रूपैयाँ खर्च भएको परिवारको दाबी छ । अहिले उपचार खर्च नभएपछि परिवारले उनलाई घरमै ल्याएर हेरचाह गरिरहेको छ ।
पश्चिमी वायुको प्रभावले आज हल्का वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले आज हल्का वर्षा र हिमपातको सम्भावना गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ ।
बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसँग बयान लिन थालियो
बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसँग बयान लिन थालियो बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।
Weather Update