Kath Khabar
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
त्रिवि क्रिकेट मैदानमा दर्शकले सन्दीप लामिछानेको पक्षमा लगाए नारा, दुईजना प्रहरीको नियन्त्रणमा
त्रिवि क्रिकेट मैदानमा दर्शकले सन्दीप लामिछानेको पक्षमा लगाए नारा, दुईजना प्रहरीको नियन्त्रणमा प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ।
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार उनीहरु आज छुटेका हुन् ।
Weather Update