बाजुरा मार्तडीमा २ सय क्विन्टल चामल ढुवानी
सोमबार, असोज ८, २०८०

सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर
सोमबार, असोज ८, २०८०
अहिले काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय हुन्। त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित
आइतबार, असोज ७, २०८०
न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र आज भक्तपुर जाँदै, तलेजु र भैरवनाथको दर्शन गर्ने कार्यक्रम
आइतबार, असोज ७, २०८०

आज यि पाँच प्रदेशको एकदुई स्थानमा भारी वर्षाको संभावना
आइतबार, असोज ७, २०८०
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
शुक्रबार, असोज ५, २०८०
वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ ।

सिंहदरबारमा शिक्षकसँग सरकारको वार्ता जारी, माइतीघर मण्डलामा प्रदर्शनको तयारी
शुक्रबार, असोज ५, २०८०
आन्दोलनका कारण आज पनि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते
शुक्रबार, असोज ५, २०८०
बाल सुधार गृहमा तोडफोड र आगजनी समेत भएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालगृहमा प्रहरी तैनाथ छ ।

३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ
बिहीबार, असोज ४, २०८०
उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ ।

महानगर प्रहरी बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुलमा
बिहीबार, असोज ४, २०८०
नगर प्रहरी शिक्षकको हाजिर कापी हेर्न नभई बन्द वा खुला रहेको अवस्था हेर्न पुगेको बताए। पाण्डेका अनुसार बन्द रहेका विद्यालयलाई कारबाही शिक्षा विभागले गर्नेछ।
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त
बिहीबार, असोज ४, २०८०
शिक्षा विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। शिक्षकहरूले बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरे पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
साताको लोकप्रीय