Kath Khabar
दाङमा एकैघरका दाजुभाइ मृत फेला
दाङमा एकैघरका दाजुभाइ मृत फेला मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताए ।
कलाकार प्रकाश ढकाल धादिङको कृष्णभिरमा मृत भेटिए
कलाकार प्रकाश ढकाल धादिङको कृष्णभिरमा मृत भेटिए त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थियो। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थाल्यो। उक्त इजलासमा परेका मुद्दाहरू नसकिएपछि एकल इजलास नै बस्न नभ्याएको देखिन्छ। 
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का 
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का  बझाङको धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प  मापन केन्द्र सुर्खेतले जनाएको छ। 
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना
आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प
आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक पटक परकम्प गइरहेको छ।
Weather Update