Kath Khabar
भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने
भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो ।
सरकारले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने 
सरकारले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने  एक महिना भित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविर पछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागार सहित देशमा ७४ वटा कारागार छन् । ती कारागारमा झन्डै २५ हजार कैदीबन्दी छन् ।
दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ
दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए । 
बेपत्ता विपिन अर्को चरणमा छुट्ने नेपालको आशा
बेपत्ता विपिन अर्को चरणमा छुट्ने नेपालको आशा उनले सहमति अनुसार हमासले पहिलो चरणमा बालबालिका र वृद्धवृद्धालाई रिहा गर्ने बताएको हुँदा अर्को चरणमा विपिन छुट्न सक्ने सम्भावना रहेको बताइन्।
आज गुरु नानक जयन्ती मनाइँदै
आज गुरु नानक जयन्ती मनाइँदै
Weather Update