Kath Khabar
दशैं/तिहारको लागी (२३ लाख बुक) ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास नेपाल भित्रियो
दशैं/तिहारको लागी (२३ लाख बुक) ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास नेपाल भित्रियो तास देशभित्र उत्पादन हुँदैन। आसन्न दशैंलाई लक्षित गरी २ महिनामा २२ लाख ९७ हजार बुक तास आयात भएको छ। यो संख्या गत वर्षको साउन र भदौको तुलनामा २ सय ३८ प्रतिशत बढी हो।
४ प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना
४ प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण
सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ। चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।
ग्वार्कोको ‘फ्लाइ ओभर’ समयमै सकाउन अहिले दैनिक २१ घण्टासम्म काम
ग्वार्कोको ‘फ्लाइ ओभर’ समयमै सकाउन अहिले दैनिक २१ घण्टासम्म काम फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।
नेपालगञ्जमा दिउँसोको लागि कर्फ्यु हट्यो, राति फेरि लाग्ने
नेपालगञ्जमा दिउँसोको लागि कर्फ्यु हट्यो, राति फेरि लाग्ने कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ
नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र परेका जमुनाहा नाकाका नेपालीलाई गन्तव्य तर्फ पठाउन शुरु
नेपालगञ्जमा कर्फ्युका कारण अलपत्र परेका जमुनाहा नाकाका नेपालीलाई गन्तव्य तर्फ पठाउन शुरु कर्फ्यु पछि नेपालगञ्ज बजार बिहानै देखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो मङ्गलवार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र अनिश्चितकालीन कपर्यु जारी गरेको छ ।
धर्मगुरु श्री निवास आचार्यलाई बिना सर्त रिहा गर्न साधुसन्तको माग
धर्मगुरु श्री निवास आचार्यलाई बिना सर्त रिहा गर्न साधुसन्तको माग असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्‍याली कार्यक्रममा धर्मगुरु श्री निवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए ।
आमरण अनशन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन, उपचारका लागि वीर अस्पताल लगियो
आमरण अनशन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन, उपचारका लागि वीर अस्पताल लगियो आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन् ।
Weather Update