Kath Khabar
शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट 'डाइभर्सन' गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने
काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।
विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा
विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा देशभरका ३४ हजार विद्यालयका २ लाख भन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था आएको छ। आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएका छन् भने अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्। विद्यालयमा हाजिर भएर पनि पेन डाउन गरेकाले पठनपाठन पूरै ठप्प...
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनको निकै समस्या हुँदै गएको उहाँले बताए । 
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा यसअघि भदौ २१ मा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। तर त्यस दिन पीडितको बसाइँ सराइको कागजात झिकाउन आदेश दिइएको थियो।
आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु
आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।
सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम पेशी
सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम पेशी  यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। उक्त दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँ सराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्।
आज दिउँसो पानी पर्न सक्ने सम्भावना
आज दिउँसो पानी पर्न सक्ने सम्भावना आज तीज तथा विश्वकर्मा पुजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।
माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु
माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु तर गोहीले मारेर नछाड्ने र मृत्यु रहस्यमय भन्दै परिवारले छानविन र क्षतिपुर्तीको माग गरेका छन् ।
Weather Update