सशस्त्र प्रहरीद्वारा तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाइयो
आइतबार, कात्तिक १९, २०८०
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित
आइतबार, कात्तिक १९, २०८०
भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।
गैरआवासीय नेपाल संघ जापानले भूकम्प पिडितको उद्धारका लागि १५ लाख येन सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो, १४१ जना घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्प पिडीतहरुको उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन्।
जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो
शनिबार, कात्तिक १८, २०८०
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
भारतले नेपाललाई लगाएको प्रतिबन्ध हटाउँदै २५ हजार मेट्रिक टन चिनी दिने
शुक्रबार, कात्तिक १७, २०८०
जीटूजी मार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । भोलि शनिवार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आए पछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव...
सर्वोच्चको आदेश लगत्तै बाँके प्रहरी रिगलको खोजीमा
बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्चको आदेश लगतै रिगलको खोजी गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए। ‘रिगलको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ,’ उनले भने।
साताको लोकप्रीय

