आजबाट भदौ मसान्तसम्म सडक खन्न रोक : जबरजस्ती गरे कारबाही हुने
शुक्रबार, असार १, २०८०
आज यि स्थानमा वर्षाको सम्भावना
शुक्रबार, असार १, २०८०
देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आजै देखि शुरू भएको भृकुटीमण्डपको शैक्षिक मेला काठमाडौं महानगरले बन्द गरायो
बिहीबार, जेठ ३२, २०८०
एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
पानी पर्न शुरु भएसंगै लामखुट्टेको टोकाइबाट बचौँ
बिहीबार, जेठ ३२, २०८०
गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी ?
यस वर्षको मनसुन नेपाल भित्रियो
बुधबार, जेठ ३१, २०८०
केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने बुलेटिनमा उल्लेख गरिएको छ ।
यि प्रदेशमा छ आज वर्षाको सम्भावना
बुधबार, जेठ ३१, २०८०
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।
बाढीले कल्भर्ट बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध
बुधबार, जेठ ३१, २०८०
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
५ दिनसम्म तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध
मंगलबार, जेठ ३०, २०८०
लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ।
यी प्रदेशमा वर्षाको सम्भावना
सोमबार, जेठ २९, २०८०
साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र
सोमबार, जेठ २९, २०८०
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको छ।
साताको लोकप्रीय

