मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बिहीबार, जेठ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन
बिहीबार, जेठ २५, २०८०
बुटवल उपमहानगरपालिका-३ गोलपार्क बमघाट देखि पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरसम्म झन्डै ३ किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
केही दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध
बिहीबार, जेठ २५, २०८०
काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।
असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खनेको पाइएमा कारबाही
बिहीबार, जेठ २५, २०८०
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आउँदो असार एक गतेदेखि भदौ मसान्त सम्म बर्षायामभरी सडक खन्न रोक लगाएको हो।
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने
बुधबार, जेठ २४, २०८०
महानगरले काठमाडौं प्रज्ञाकुञ्ज, ब्रिटिश गोरखा स्कूल, काठमाडौं गुरुकुल, हिमालयन ह्वाइट हाउस, ग्रामर स्कूल, पाठशाला, ज्ञानकुञ्ज, बर्नहार्ड, भद्रा घले शिक्षालय, कौटिल्य, साईपाल एकेडेमी लगायत ३४२ विद्यालयको नाम सार्वजनिक गरेको छ।
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने
बुधबार, जेठ २४, २०८०
सामान्यतया सचिव र सहसचिवले चारपांग्रे गाडीको सुविधा पाउँछन्। त्यसबाहेक कार्यालय प्रमुखले सवारी साधनको सुविधा पाउँछन्। तल्लो तहका कर्मचारीलाई मन्त्रालयले मापदण्ड बनाएर दुईपांग्रे सवारी साधनको सुविधा समेत दिइरहेका छन्।
पाथीभरा मन्दिरको रकम हिनामिना भएको गुनासो बढेपछि छानबिन समिति गठन
बुधबार, जेठ २४, २०८०
पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ।
यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा
मंगलबार, जेठ २३, २०८०
खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम्) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।
साताको लोकप्रीय

