Kath Khabar
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए।
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग ’नेपालको संविधानको धारा ५८ को २ मा यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भनिएको छ । तर, मुद्दा फिर्ताबारे केही उल्लेख गरिएको छैन ।’–विज्ञप्तिमा भनिएको छ ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
Weather Update