Kath Khabar
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो ।
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ।
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह आगामी शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा त्यस्तै, महानगर भित्र कवाडी सामान संकलन गरेर सडकमै राख्ने २ जनालाई पनि नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो सँगै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको सामाजिक सञ्जाल मार्फत मेयर शाहले जानकारी दिएका छन् ।
पश्चिमी न्युन चापिय वर्षाको प्रभावले वर्षा तथा हिमपातको सम्भावना
पश्चिमी न्युन चापिय वर्षाको प्रभावले वर्षा तथा हिमपातको सम्भावना उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।
३ दिनदेखि फरार 'मेयर' देवकुमार नेपाली खोज्न प्रहरी परिचालन
३ दिनदेखि फरार 'मेयर' देवकुमार नेपाली खोज्न प्रहरी परिचालन नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।
वीरगञ्जमा थन्किएका १,९५० नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा ल्याउन समितिको आग्रह 
वीरगञ्जमा थन्किएका १,९५० नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा ल्याउन समितिको आग्रह  नयाँ गाडीहरूको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोही बमोजिम नयाँ गाडीहरू चोभार सुक्खा बन्दरगाह काठमाडौंमा भन्सार जाँचपास हुने नाडाका अध्यक्षज्य ध्रुव थापाले जानकारी गराए। 
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने 
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने  ‘हफ अन हफ अफ बस’ मंगलबार देखि परीक्षणका रुपमा चल्ने भएको छ । बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।
बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन
बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो।
तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ ।
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।
Weather Update