Kath Khabar
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गते देखि तीब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ ।
आज साँझ ५ः११ देखि सुरू हुने चन्द्र ग्रहणमा के गर्नु हुन्छ, के हुँदैन ?
आज साँझ ५ः११ देखि सुरू हुने चन्द्र ग्रहणमा के गर्नु हुन्छ, के हुँदैन ? बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ।
दाहाल पत्नी सीता ३ दिनदेखि आईसीयूमा
दाहाल पत्नी सीता ३ दिनदेखि आईसीयूमा सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित छन्। त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ, चिकित्सकहरूका अनुसार, पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो। रोग यो पूर्ण रूपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ।
निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति
निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गर्दै मुलुक संघीय तथा प्रदेश निर्वाचनमा होमिएर राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा भत्सर्ना गरेका छन् ।
निम्सदाइको नाममा नयाँ वनस्पतिको नामकरण
निम्सदाइको नाममा नयाँ वनस्पतिको नामकरण निर्मल पुर्जा म्याग्दीमा जन्मेका हुन्। अध्येता रास्कोटीले स्पेसिस इपिथेटका निम्ति निर्मल पुर्जाको उपनाम ‘निम्सदाइ’ रोजे। यसरी नयाँ भेटिएको वनस्पतिको वैज्ञानिक नाम ‘इम्पेसन्स्‌ निम्सदाइ’ रहन पुग्यो। आफ्नै बलबुतामा रास्कोटी र आलेले यो अध्ययन अनुसन्धान गरेर आरोही निर्मल पुर्जालाई बाल्समसँग जोडेर नेपालको चिनारी थप बलियो बनाएका छन्।
मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मूर्ति र बुटिक रिसोर्टको उद्घाटन (फोटोफिचर)
मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मूर्ति र बुटिक रिसोर्टको उद्घाटन (फोटोफिचर) बुद्धको मुर्ति निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको छ । धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो । समुद्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्नु हुने मन्त्रालयले जनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश प्रतिवादी लामिछानेको तर्फबाट हिजो आठजना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो ।
कीर्तिपुर टि यू  सडकमा चितुवासंग जम्काभेट हुँदा मोटरसाइकल चालक घाइते
कीर्तिपुर टि यू सडकमा चितुवासंग जम्काभेट हुँदा मोटरसाइकल चालक घाइते आहाराको खोजीमा निस्कने चितुवा बागवानी, आयुर्वेद अस्पताल, क्रिकेट ग्राउण्ड, त्रिवि सेवा आयोग हुँदै विद्यार्थी क्लबको जंगलसम्म ओहोरदोहोर गरिरहने डिएसपी पाण्डेले जानकारी दिनुभयो। 
जबरजस्ती करणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ - सन्दीप लामिछाने
जबरजस्ती करणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ - सन्दीप लामिछाने पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको व्यहोरामा डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’
Weather Update