Kath Khabar
निर्वाचनको बेला नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय
निर्वाचनको बेला नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
बझाङमा गएको भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ
बझाङमा गएको भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको खप्तडछान्ना गाउँपालिका-६ पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन्।
ग्रेडर मेशिन हाक्छिन् अनिता
ग्रेडर मेशिन हाक्छिन् अनिता ‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ’, चालक अनिता भन्नुहुन्छ, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरू महिलालाई सल्लाह छ ।
आरोहीको शव खोज्ने मिसनमा ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स नेपाल आएको डेलीमेलको खुलासा
आरोहीको शव खोज्ने मिसनमा ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स नेपाल आएको डेलीमेलको खुलासा डेलीमेलका अनुसार पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको जनाइएको छ ।
काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक
काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज मनाइँदै
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज मनाइँदै किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका उनी प्रेस युनियनको पूर्व कोषाध्यक्षसमेत हुन्।
पाइलट विजय लामालाई उडानमा रोक
पाइलट विजय लामालाई उडानमा रोक लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।
भूकम्पका घाइते भएकालाई हेलिकप्टरबाट उद्धार, डोटीमा उपचार हुँदै
भूकम्पका घाइते भएकालाई हेलिकप्टरबाट उद्धार, डोटीमा उपचार हुँदै उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।
Weather Update