Kath Khabar
तारा एयर  दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला
तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएकोका छन्
जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव कोवाङ ल्याइयो
जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव कोवाङ ल्याइयो “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।”
जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइयो
जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइयो प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
जहाज दुर्घटना : चौध जनाको शव भेटियो
जहाज दुर्घटना : चौध जनाको शव भेटियो थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो ।
दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी, दुर्घटनाग्रस्त अवस्थामा भेटियो जहाज
दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी, दुर्घटनाग्रस्त अवस्थामा भेटियो जहाज यार्सागुम्बा सङ्कलन गर्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए ।
Weather Update