Kath Khabar
विधिवतरुपमा सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
विधिवतरुपमा सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।
लोप हुँदैछ पुर्ख्यौलि पेशा
लोप हुँदैछ पुर्ख्यौलि पेशा
Weather Update