सिरहामा हतियारधारी समूहले लुट्यो मनि ट्रान्सफरको १५ लाख रकम
आइतबार, चैत २५, २०८०
डा ओम मूर्तिद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकम देशैभर छात्रवृत्तिलाई प्रदान
आइतबार, चैत २५, २०८०
‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।
टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु
आइतबार, चैत २५, २०८०
सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ । जात्राको अन्तिम दिन बिहान ६.३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक...
मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण
आइतबार, चैत २५, २०८०
“बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत” (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला) सजिरा खातुनले भन्नुभयो । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।
साताको लोकप्रीय

