Kath Khabar
एमाले अध्यक्ष ओली माथि धनकुटामा हातपात 
एमाले अध्यक्ष ओली माथि धनकुटामा हातपात  राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओली माथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड रक्सी खाएका थिए ।
आज बेलुका ८ बजे देखि नेपालबाट देखिनेछ मिथुन उल्का वर्षाको रमाइलो दृष्य 
आज बेलुका ८ बजे देखि नेपालबाट देखिनेछ मिथुन उल्का वर्षाको रमाइलो दृष्य  अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ । 
रातको समयमा चोरी गर्ने छ जना पक्राउ
रातको समयमा चोरी गर्ने छ जना पक्राउ उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान, सुनको रिङ ३ थान, सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ ।
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ बुधबार पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन्।
छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ
छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ विद्यालयमा अध्ययनरत २ छात्राले जाहेरी दिए पछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न 
नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए । उनले यसबापत खनालबाट मात्रै २० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ । 
ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः 
ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः  ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोर दोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गते देखि लगनखेल-मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।
Weather Update