४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, ३४ प्रतिशतले मात्र औषधि सेवन
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुमा बस दुर्घटनाका घाइते भन्छन्- पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो
बिहीबार, फागुन ३, २०८०
बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाउनुभयो । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहनुभएका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ
बिहीबार, फागुन ३, २०८०
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
बिहीबारदेखि मौसममा सुधार हुँदै जाने
बुधबार, फागुन २, २०८०
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल टेलिकमका निलम्बित विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
बुधबार, फागुन २, २०८०
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
ललितपुर महानगरले आज र भोलि ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउँदै
बुधबार, फागुन २, २०८०
ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो । यो वर्ष महानगरपालिकाले २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी गरेको छ ।
पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन
बुधबार, फागुन २, २०८०
बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
साताको लोकप्रीय

