Kath Khabar
दाङमा प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षीय छोराको हत्या
दाङमा प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षीय छोराको हत्या हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले बताएको छ ।
पश्चिमी वायुको प्रभावले आज हल्का वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले आज हल्का वर्षा र हिमपातको सम्भावना गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ ।
Weather Update