Kath Khabar
सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश
सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
आज पुस १३ देखि १५ सम्म ललितपुर महानगरपालिका-१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला हुँदै
आज पुस १३ देखि १५ सम्म ललितपुर महानगरपालिका-१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला हुँदै ३ दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ का विभिन्न ठाउँमा टोलको विशेषताअनुसार विभिन्न गतिविधि सहित प्रदर्शनी हुँदैछ ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ। 
Weather Update