Kath Khabar
नयाँ सब भेरियन्ट जे एन १ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयको अनुरोध
नयाँ सब भेरियन्ट जे एन १ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयको अनुरोध कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मध्य जाडोमा पनि काठमाडौंका तीनवटै जिल्ला डेँगी संक्रमणको रेडजोनमा
मध्य जाडोमा पनि काठमाडौंका तीनवटै जिल्ला डेँगी संक्रमणको रेडजोनमा काठमाडौंको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री  सेल्सियस बीचमा रहँदा डेंगु सार्ने लामखुट्टे अझै किन सक्रिय छ त ?  डा. पुन भन्छन्, ‘यसको प्रमुख कारण भनेको जलवायु परिवर्तन नै हो। अब हाम्रोमा डेंगु गर्मी मौसममा मात्रै देखिने मौसमी संक्रमण नभएर बाह्रै महिना देखिने संक्रमणको रूपमा परिवर्तन भएको छ त्यसैले संक्रमणबाट...
मोहन वैद्य शिक्षण अस्पताल भर्ना
मोहन वैद्य शिक्षण अस्पताल भर्ना श्वास प्रश्वासमा समस्या भए पछि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
आजदेखि फाखेल-फर्पिङ सडक खण्ड दुई महिना बन्द
आजदेखि फाखेल-फर्पिङ सडक खण्ड दुई महिना बन्द वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी-कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न सकिने छ । 
सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राई रिहा पश्चात नेपाल फिर्ता
सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राई रिहा पश्चात नेपाल फिर्ता राईले केही दिनअघि सामाजिक सञ्जाल मार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् । 
Weather Update