काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने
शुक्रबार, कात्तिक २४, २०८०

एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
शुक्रबार, कात्तिक २४, २०८०
आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।

मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै
शुक्रबार, कात्तिक २४, २०८०
पक्राउ परेका व्यक्ति मृतककै नातेदार, मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाही रहेको बताइएको छ ।

कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
बिहीबार, कात्तिक २३, २०८०
परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज, पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा
बिहीबार, कात्तिक २३, २०८०

युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ
बिहीबार, कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए। सामाजिक सञ्जाल मार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।
1699505844.jpg)
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
बिहीबार, कात्तिक २३, २०८०
टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।

सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
बुधबार, कात्तिक २२, २०८०
विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित माथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए। त्यसपछि पीडितको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक जबरजस्ती...
साताको लोकप्रीय