आज रातिदेखि मौसममा क्रमिक सुधार हुने, यि दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना
शनिबार, भदौ ९, २०८०
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा
शुक्रबार, भदौ ८, २०८०
धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरीले बताएको छ ।
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी
शुक्रबार, भदौ ८, २०८०
उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफू विरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो
शुक्रबार, भदौ ८, २०८०
कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा २६ जनाको मृत्यु
शुक्रबार, भदौ ८, २०८०
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु पश्चात पूर्वपश्चिम राजमार्ग बन्द, दमकलमा समेत तोडफोड
बिहीबार, भदौ ७, २०८०
ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाइदिएका छन्। ट्रकमा लागेको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको दमकलमा समेत स्थानीयले तोडफोड गरेका छन्। स्थानीयले हानेको ढुंगाले दमकलको सिसा फुटेर दमकल चालक कुमार बस्नेतको आँखामा समेत चोट लागेको छ।
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो
बिहीबार, भदौ ७, २०८०
यस पर्वमा सन्यासीहरूलाई गहुँ, धान, नुन, पैसा र फल सहित ५ महत्त्वपूर्ण तत्वहरू दान गरिन्छ। यस प्रतीकात्मक दानको क्रियाले बौद्ध संस्कृतिमा गहिरो महत्त्व राख्छ। पञ्चदान नेपालको पौराणिक पर्व हो।
साताको लोकप्रीय

