Kath Khabar
जनैपूर्णिमाको अवसरमा तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको समूह गोसाइँकुण्डमा
जनैपूर्णिमाको अवसरमा तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको समूह गोसाइँकुण्डमा सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ । 
व्यवसायिक र आवासीय भवनहरुलाई सेवाग्राहीबाट पार्किङ्ग शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश
व्यवसायिक र आवासीय भवनहरुलाई सेवाग्राहीबाट पार्किङ्ग शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश यसबाट निःशुल्क पार्किङ्ग सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एशोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ । यस्तै महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ । 
नेपाली कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने
नेपाली कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा सर्वोच्चमा स्वचालित पेशी तारेख व्यवस्थापनको उद्घाटन
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा सर्वोच्चमा स्वचालित पेशी तारेख व्यवस्थापनको उद्घाटन अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेशी तारेख उपलब्ध हुनेछ ।
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु बुद्धिरामका अनुसार राति ८ बजेतिर बिरामीको अवस्था जटिल बनेको थियो। बिरामीको अवस्था जटिल बन्दै गएपछि डाक्टरलाई खबर गरेको र डाक्टरले चेक गर्दा मिर्गौलाको नशा काटिएकाले रक्तस्राव भएको जानकारी गराएको बुद्धि रामले बताए।
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने हाल आरम्भचोकसम्म उत्खनन् भएको चखुन्चा खोलालाई फैकाचोकसम्म नै खोल्ने कुरामा महानगरले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । आरम्भचोकमै रोक्न लागि बुढानीलकण्ठ नगरपालिका लगायत कतिपय व्यक्ति तथा संस्थाले दिएको दबाव प्रति स्पष्टिकरण दिँदै महानगरले फैकाचोकसम्म नै चखुन्चा खोलिने प्रष्ट पारेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित पेशी स्थगित भएपछि लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।
Weather Update