Kath Khabar
पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, पाँचजना घाइते
पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, पाँचजना घाइते उक्त जिपमा ११ जना सवार थिए, मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।
६० किलो सुन प्रकरणः सूचना संकलनका लागि सिआइबीका एसएसपी हङकङ जाने
६० किलो सुन प्रकरणः सूचना संकलनका लागि सिआइबीका एसएसपी हङकङ जाने सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ।
गाउँ नै भूमाफियाको कब्जामा
गाउँ नै भूमाफियाको कब्जामा गाउँलेले घर बनाएको र खेती गर्दै आएको झन्डै ४५ बिघा जग्गा बाहिरका व्यक्तिहरूको नाममा लालपुर्जा रहेको स्थानीय नेता मुकुन्द दाहाल बताउँछन्। यो थाहा पाएपछि पीडितहरू सरकार गुहार्न काठमाडौं आएका छन्।
असोज १ गतेदेखि बञ्चरेडाँडाका स्थानीय बासिन्दाद्वारा आन्दोलनको घोषणा
असोज १ गतेदेखि बञ्चरेडाँडाका स्थानीय बासिन्दाद्वारा आन्दोलनको घोषणा बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।
डलर र भारूमा जुवा खेलिरहेका ४ जुवाडे पक्राउ
डलर र भारूमा जुवा खेलिरहेका ४ जुवाडे पक्राउ भदौ  ९ गते बेलुका ५ बजेको समयमा गोप्य सुचनाका आधारमा प्रहरी प्रभाग कपनको टोलीले उनीहरूसँग लाखौँ रुपैयाँ पनि बरामद गरेको छ ।
Weather Update