'हेलो सरकार' को सेवा २४ सै घण्टा सञ्चालनमा
आइतबार, भदौ १७, २०८०
देशैभर किन बढ्दै छ सवारी दुर्घटना ?
आइतबार, भदौ १७, २०८०
नेपालमा अझै व्यवसायिक र गैरव्यवसायिक भनेर चालकलाई वर्गिकण गरिएको छैन । यस्तो निश्चित मापदन्ड नहुँदा व्यवसायिक रुपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुन गरेका छन ।
कारागारबाटै कैदी फरार
आइतबार, भदौ १७, २०८०
फरार कैदी २०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा दोषि ठहर भइ कैद भुक्तान गरिरहेका थिए। अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत बर्ष पक्राउ परी कैद भुक्तान गरीरहेका थिए।
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’
आइतबार, भदौ १७, २०८०
सद्गुरुको स्वागतमा उपप्रधानमन्त्री सँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगे थिए । लगातर जस्तो नेपाल आइरहेका सदगुरूले हालै काठमाडौँको बसुन्धारामा लिङ्ग भैरवीको मन्दिर स्थापना गरेर नेपालमा गहकिलो उपस्थिति स्थापित गरेका छन् ।
पेप्सीकोला दुर्घटना अपडेट : उपचारको क्रममा दुईजनाको मृत्यु
आइतबार, भदौ १७, २०८०
दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए।
सिन्धुपाल्चोकको पाँचकिलोमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
आइतबार, भदौ १७, २०८०
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पेप्सीकोलामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जना घाइते
आइतबार, भदौ १७, २०८०
बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाल सुधार गृह भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक
शुक्रबार, भदौ १५, २०८०
काठमाडौं र ललितपुरका केही क्षेत्रमा भोलि साढे ८ घन्टा बिजुली विद्युत आपूर्ति बन्द हुने
शुक्रबार, भदौ १५, २०८०
साताको लोकप्रीय

