सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै
मंगलबार, भदौ १९, २०८०
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
मंगलबार, भदौ १९, २०८०
जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ।
३ दिन अघि बर्दिया कारागारबाट भागेका 'भाइ नाइके' खोज्न साढे २ सय बढी सुरक्षाकर्मी परिचालन
मंगलबार, भदौ १९, २०८०
१ सय ५० जना नेपाल प्रहरी, १ सय बढी सशस्त्र प्रहरी र ‘वन रक्षक लगायत सिमाना पारीका इण्डियन प्रहरीसँग पनि समन्वय भई खोजी भइरहेको छ।’ एसपी भण्डारीका अनुसार अत्यधिक गर्मीका कारण २ दिन ट्र्याक गर्न लगाउँदा 'हिट स्टक' भएर ‘रोज’ नामक एउटा कुकुर मरेको जानकारी दिए।
सरकारले जग्गा उपलब्ध गराएमा काठमाडौं महानगरले रंगशाला बनाउन पहल गर्नेछ - मेयर बालेन
मंगलबार, भदौ १९, २०८०
खेल भइरहेको उक्त रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै अलि बढि सुविधा भएको र नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०९९० करोडमा नै बन्न सक्ने उनले उल्लेख गरेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एशिया कपमा शतक प्रहार गर्नेलाई रु एक लाख दिने
सोमबार, भदौ १८, २०८०
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन्
सोमबार, भदौ १८, २०८०
मेला शुरु भएदेखि १ महिनासम्म खोकनावासीले छाला जन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छाला जन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, १ महिनासम्म कुनै पनि पूजाआजा नगर्ने र १ वर्षसम्म खोकनावासीले बिहे समेत गर्न नपाइने चलन रहिआएको छ ।
वीर अस्पतालको छैटौं तलाबाट हामफालेका पुरूषको उपचारको क्रममा मृत्यु
सोमबार, भदौ १८, २०८०
मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षीय मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए।
स्कुलबाट घर फर्कदै गरेका दाजु बैनीलाई खोलाले बगायो
सोमबार, भदौ १८, २०८०
बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।
२३ वर्षपछि पोखरामा हुन गइरहेको बाघजात्रा आजदेखि ३ दिन मनाइंदै
सोमबार, भदौ १८, २०८०
बाघ मार्ने जात्रा जंगलमा आफ्नो जीवन सहज रुपले बिताइरहेको बाघको हत्या गर्ने होइन । यसर्थ बाघ संरक्षणमा लागिरहेको अहिलेको विश्वमा बाघजात्राले गलत सन्देश दिन खोजेको होइन । यसले हिंसक भइ नरभक्षि भएको बाघलाई मार्ने काम भएको देखाइन्छ ।
दार्चुलामा डेङ्गी सङ्क्रमणबाट किशोरीको मृत्यु
आइतबार, भदौ १७, २०८०
जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
साताको लोकप्रीय

