Kath Khabar
ललिता निवास प्रकरण: थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना
ललिता निवास प्रकरण: थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना आरोपीमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्व मन्त्री तथा पूर्व सचिवसमेत छन् ।
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौं आएको हो ।
सुन तस्करी प्रकरण : भन्सार अधिकृत सहित थप ३ जना पक्राउ
सुन तस्करी प्रकरण : भन्सार अधिकृत सहित थप ३ जना पक्राउ सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।
आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम
आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाम भित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।
नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै
नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै गणनाले देशैभरि कृषि चलनको जग्गाको आकार घटिरहेको देखाएको छ। अहिले १ कृषक परिवारको भागमा ०.५५ हेक्टर मात्रै जग्गा रहेको देखिएको छ। यो १ दशक अघि ०.६८ हेक्टर थियो। ६ दशक अघि १ कृषक परिवारको भागमा खेतीयोग्य जग्गा सरदर १.११ हेक्टर थियो।
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला २ वर्ष भित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।
Weather Update