Kath Khabar
नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ
नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ । 
सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै
सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
सुन तस्करी प्रकरण : सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी
सुन तस्करी प्रकरण : सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो ।
आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प
आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
क्रिकेटर आसिफ शेखलाई लाग्यो यौन दुर्व्यवहारको आरोप
क्रिकेटर आसिफ शेखलाई लाग्यो यौन दुर्व्यवहारको आरोप आसिफविरुद्ध दुईजना किशोरीहरुले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका हुन् ।
खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्त १५ जनासँग बयान सुरू
खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्त १५ जनासँग बयान सुरू जिल्ला अदालत संखुवासभाले कारागारका तीन कर्मचारी र तीनजना प्रहरीलाई शुक्रबार छाडिसकेको छ। मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ।
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ क्षेत्रमा अब ५० फिट भन्दा अग्ला घर बनाउन नपाइने 
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ क्षेत्रमा अब ५० फिट भन्दा अग्ला घर बनाउन नपाइने  यहाँ भएको सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।
Weather Update