सन्दीप लामिछानेविरुद्धको मुद्दामा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश
शुक्रबार, भदौ २२, २०८०
प्रकृति पुजक चेपाङले रातभर फलाकेर मनाए ‘न्वागी’ पर्व
शुक्रबार, भदौ २२, २०८०
भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।
६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ
शुक्रबार, भदौ २२, २०८०
गत साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको छ। हालसम्म विभाग र प्रहरीले गरी २७ जना पक्राउ गरेको हो।
आज यि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
शुक्रबार, भदौ २२, २०८०
गएराति पनि काठमाडौंसहित पहाडी जिल्लामा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।
काठमाडौँ महानगरले भोलि शुक्रवार शोक बिदा दिने
बिहीबार, भदौ २१, २०८०
वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगर अन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।
शरणार्थी मुद्दा माथि उच्च अदालतमा आज सुनुवाइ हुँदै
बिहीबार, भदौ २१, २०८०
गत १ असारमा जिल्ला अदालत काठमाडौैंले ‘तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन’ भन्दै १६ जनालाई थुनामा पठाएको थियो । थुनामा परेका सबैजना उच्च अदालत गएका छन् । जसमा पूर्वमन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाण समेत छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा
बिहीबार, भदौ २१, २०८०
अदालतले सन्दीपलाई नेपालको राष्ट्रिय खेल खेल्न विदेश जान अनुमति दिएको थियो । सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।
पोखरामा २३ वर्षपछि पुनः सुरु भएको बाघजात्रा सकियो
बिहीबार, भदौ २१, २०८०
जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
बिहीबार, भदौ २१, २०८०
सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
बुधबार, भदौ २०, २०८०
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो ।
आज कृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै
बुधबार, भदौ २०, २०८०
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
साताको लोकप्रीय

