डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित
शुक्रबार, भदौ २९, २०८०
अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र खादा-माला लगाएर जान नपाइने
शुक्रबार, भदौ २९, २०८०
खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ देखिएको थियो। विदाई गर्दा लगाईएको खादा माला भित्र जानु अगाडी निकाल्नु पर्ने भएपछि आफन्तहरुले अशन्तुष्टि व्यक्त गरेका छन् ।
बञ्चरेडाँडाबासीले फोहोर फाल्न नरोक्ने, आन्दोलनको स्वरुप परिवर्तन
शुक्रबार, भदौ २९, २०८०
यसअघि अशोज १ गतदेखि काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न रोक लगाउने बताएको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढ्ने
शुक्रबार, भदौ २९, २०८०
हामीलाई पटक-पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदैछ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”
अस्पताल भित्रै चिकित्सक कुटपिट प्रकरण : चिकित्सक थापाले हेटौँडा छाडे, आकस्मिक बाहेकका सबै सेवा ठप्प, ४ जना पक्राउ
शुक्रबार, भदौ २९, २०८०
डेङ्गीका कारण १ महिनाअघि ज्यान गुमाएका हेटौँडा-१२ का राजेश प्रधानका आफन्तले अस्पताल भित्र प्रवेश गरी अस्ति डाक्टर माथि कुटपिट गरेका हुन् । अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि कुटपिटमा संलग्न रहेका ४ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि (फोटोफिचर)
बिहीबार, भदौ २८, २०८०
सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्त निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ ।
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीले दियो राय
बुधबार, भदौ २७, २०८०
उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए ।
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
बुधबार, भदौ २७, २०८०
मङ्गलबार बिहान हृदयाघातका कारणले निधन हुनुभएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उहाँको पार्थिव शरीर मङ्गलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।
साताको लोकप्रीय
