आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
सोमबार, असोज १, २०८०
आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै
सोमबार, असोज १, २०८०
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए ।
आज यःसिं अर्थात् इन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो काटिँदै
आइतबार, भदौ ३१, २०८०
आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुनेछ ।
अमेरिकाबाट आएको 'पार्सल' मा गाँजा र हेरोइन
आइतबार, भदौ ३१, २०८०
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइन सहित ४ गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु
आइतबार, भदौ ३१, २०८०
तर गोहीले मारेर नछाड्ने र मृत्यु रहस्यमय भन्दै परिवारले छानविन र क्षतिपुर्तीको माग गरेका छन् ।
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
आइतबार, भदौ ३१, २०८०
म्यानुअस एयरो ट्याक्सी एयरलाइन्सको विमान दुर्घटनामा परेको र दुर्घटनाबारे छानबिन गरिने पनि उनले बताएका छन्।
काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना
आइतबार, भदौ ३१, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
चिकित्सक संघ आन्दोलित, देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द
आइतबार, भदौ ३१, २०८०
सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
आज तीजको दर खाने दिन
आइतबार, भदौ ३१, २०८०
भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।
मौलिकता गुम्दै, विकृति मौलाउँदै तीज पर्व
आइतबार, भदौ ३१, २०८०
तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।
काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला
शनिबार, भदौ ३०, २०८०
उनीहरूको टाउको र शरीरलगायत विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।
बसन्तपुरको जोखिमपूर्ण अवस्थामा रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई महानगर अन्तर्गत ल्याउने तयारी
शुक्रबार, भदौ २९, २०८०
विश्वविद्यालय रहेको वडा २३ का अध्यक्ष मचाराजा महर्जनले जीर्ण अवस्थामा रहेको यस विश्वविद्यालयलाई महानगरको मताहातमा ल्याई व्यवस्थान तथा रेखदेख गर्नको लागि पहल भएको जानकारी दिए । उनले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सो पहल शुरु भएकोले छलफल जारी रहेको बताए ।
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित
शुक्रबार, भदौ २९, २०८०
विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरू पछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।
साताको लोकप्रीय

