Kath Khabar
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु (गाईजात्रा), धुमधामका साथ मनाईयो
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु (गाईजात्रा), धुमधामका साथ मनाईयो भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो।
आज गाईजात्रा पर्व : दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइँदै
आज गाईजात्रा पर्व : दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइँदै विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।
आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै
आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ महराका बाबुछोराले व्यापारीले भेप भित्र लुकाएर ल्याएको ९ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक पटक दबाब दिएको आरोप छ ।
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क लामो समयको अन्तराल पछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीन रूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु ।’
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता
एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता बुद्ध  एयरले ट्विट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ ।
Weather Update