Kath Khabar
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला बुधबार बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
ललिता निवास प्रकरण : सीआईबीले विजयकुमार गच्छदार र सञ्जय साहसँग लियो बयान
ललिता निवास प्रकरण : सीआईबीले विजयकुमार गच्छदार र सञ्जय साहसँग लियो बयान सीआईबीले गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी फरार छन् ।
ललिता निवास प्रकरण : २५० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन
ललिता निवास प्रकरण : २५० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन यस प्रकरणमा सीआईबीले कांग्रेस नेता विजयकुमार गच्छदार सहित २५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।
त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस पल्टिदा २९ जना घाइते
त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस पल्टिदा २९ जना घाइते जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।
२ जना बच्चालाई बोरामा राखेर भारत लैजाँदै गरेका १ भारतीय पक्राउ
२ जना बच्चालाई बोरामा राखेर भारत लैजाँदै गरेका १ भारतीय पक्राउ उनले देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरा बोरामा राखेर भारत लैजादै गर्दा फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।
ललिता निवास प्रकरण : पक्राउ परेका १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
ललिता निवास प्रकरण : पक्राउ परेका १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो।
Weather Update