बडीबिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ सम्पन्न
सोमबार, भदौ ४, २०८०
मह जोडी र सांसद चन्द्र भण्डारीको संरक्षणमा 'जलन कोष'को स्थापना, सहयोगका लागि खाता नम्बर सार्वजनिक
सोमबार, भदौ ४, २०८०
कोषमा ‘बर्न फन्ड फेक्ट नेपाल’को नाममा रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१११०५३२७५९१०२१ मा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट रकम जम्मा गर्न सकिनेछ।
नागपञ्चमीको अवसर पारेर नवलपुरमा सर्प महोत्सव
सोमबार, भदौ ४, २०८०
नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा. छविलाल थापाले बताउनुभयो । 'इलापिडी परिवार अन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्', उहाँले भन्नुभयो, '२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विष रहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनु हुँदैन...
आज यि प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ ४, २०८०
हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै
सोमबार, भदौ ४, २०८०
हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
पाकिस्तानमा इन्धन बोकेको भ्यान र यात्रु वाहक बस ठोक्किँदा २० जनाको मृत्यु
आइतबार, भदौ ३, २०८०
करिव ४० जना सवार उक्त बसका १५ जना घाइते भएका बताइएको छ। जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ।
भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्यु
आइतबार, भदौ ३, २०८०
रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो। उनी बलात्कार आरोपमा ३ वर्ष देखि सुधार गृहमा थिए।
शिक्षकको दुर्व्यवहारले विद्यार्थी आन्दोलित
आइतबार, भदौ ३, २०८०
सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जोशीले पनि विद्यालयमा तल माथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए।
शुरु भयो ललितपुरमा समानान्तर पार्किङ
आइतबार, भदौ ३, २०८०
यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको जानकारी दिए ।
साताको लोकप्रीय

