सन्दीपको मुद्दामा भएन बहस, न्यायाधीशले दिए आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश
बिहीबार, साउन ३२, २०८०
भुइँमा लत्रिएको तारमा करेन्ट लागेर मृत्यु भएपछि विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द
बिहीबार, साउन ३२, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै
बिहीबार, साउन ३२, २०८०
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै, पेशी न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा
बिहीबार, साउन ३२, २०८०
लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ ।
काठमाडौं आउँदै चिनियाँ सेनाको टोली
बुधबार, साउन ३१, २०८०
नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका सैनिक अधिकारी कोभिड पछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै गाडी भाडा पनि बढ्यो
बुधबार, साउन ३१, २०८०
विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।
मुस्ताङको कागबेनीमा कागखोलाको बाढी पसेका घर तथा संरचनाको सफाइ र मर्मतको काम शुरु
बुधबार, साउन ३१, २०८०
आइतवार राति बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा बाढी आएपछि २९ वटा घर तथा खानेपानी, बिजुली, विद्यालय, धर्मशाला लगायतका संरचनामा क्षति पुगेको छ । कागबेनी बजार नै बगर भएको छ ।
अवैध तरिकाबाट नेपालबाट भारतीय बजारमा मादक पदार्थको व्यापक चोरी पैठारी
बुधबार, साउन ३१, २०८०
सशस्त्रले मदिराको बिलबिजक केही नभएको जनाएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडी सहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
चितवनको टिकौली जंगलमा शव बोकेको गाडीसहित आठ सवारीसाधन ठोक्किए, १९ जना घाइते
बुधबार, साउन ३१, २०८०
दुर्घटनास्थलबाट १९ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय

1692262495.jpg)