मत्स्यनारायण मेला आजबाट सकिँदै
बुधबार, साउन ३१, २०८०
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोजको पहिलो हप्ता
बुधबार, साउन ३१, २०८०
ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।
सार्वजनिक भयो कक्षा १२ को नतिजा
मंगलबार, साउन ३०, २०८०
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
रुसको पेट्रोल पम्पमा आगलागी सँगै विस्फोट हुँदा २७ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताए।
१०० किलो तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७१६ ग्राम मात्रै
मंगलबार, साउन ३०, २०८०
ब्रेक शु र कार्टुन सहित १५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो ७७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो ७१६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ ।
तस्करीको सुन गालेर सकियो, अब तौल सार्वजनिक गर्ने तयारी
मंगलबार, साउन ३०, २०८०
आज बिहान १०ः३० बजेबाट सुन गाल्ने काम सुरु गरिएको थियो। हिजो छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
मंगलबार, साउन ३०, २०८०
नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बोर्डले मंगलबार दिउँसो साढे ३ बजे बोर्ड बैठक बोलाएको छ ।
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिदै
मंगलबार, साउन ३०, २०८०
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।
साताको लोकप्रीय

