Kath Khabar
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत उनिहरुलाई पक्राउ गरेको हो ।
विमानस्थलबाट बरामद भएको सुन 'ब्रेक शु' बाट छुट्याउन थालियो
विमानस्थलबाट बरामद भएको सुन 'ब्रेक शु' बाट छुट्याउन थालियो राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो ।
मनसुनी वर्षा अझै केही दिन जारी रहने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
मनसुनी वर्षा अझै केही दिन जारी रहने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध “आज र भोलि बदली र वर्षा हुनेछ, तथापि गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ, सोमबार र मङ्गलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ”
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी र पुल सहित १० घर बगायो
मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकी र पुल सहित १० घर बगायो “कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, बाढीले कागबेनीको धर्मशाला पुरिएको छ ।
पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो। शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो।
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलबाट विमान उड्न सकेको छैन भने अन्य विमानस्थलहरूमा पनि ढिलो हुने र कम उडान भइरहेको छ ।
Weather Update